Section 24
समिति गठन गर्न सक्ने
(१) परिषद्ले आवश्यकतानुसार विभिन्न विषय समिति तथा अन्य
समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित विषय समिति तथा अन्य समितिहरुको काम, कर्तव्य र
अधिकार तथा कार्यावधि परिषद्लेतोकिदिए बमोजिम हुनेछ ।